बेलबारीमा बृक्षारोपण गरी मनाइयो स्काउट स्थपना दिवस

  • असार ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ ।

बेलबारी नगरपालिकाको प्रागणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उप प्रमुख ढाका कुमारी पराजुलिले आप, स्ट्रोवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन । विरुवा रोप्दै स्काउटका संरक्षक समेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रसंसा गरेका छन ।

नगरपालिका सँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शबको ब्यबस्थापन समेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । यसैगरी सुन्दरहैचामा पनि बृक्षा रोपण गरी स्थपना दिवस मनाइएको छ ।

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

साहित्य"बिहानी त हु ...

बाचुन्जेल जे जस्तो गरे पनि जिउदाको जन्ती मर्दाको मलामी ...

बिविध कार्यक्रम गरी ...

धरान/  विश्व संगीत दिवसको अवसरमा शनिबार धरानक ...

एमालेको आर्थिक सुधार ...

धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved