सप्तकोशीमा पानीको बहाव बढ्यो, चौध ढोका खोलिए

  • असार २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही दिन देखि वर्षा शुरु भए सँगै सप्तकोशी नदीको बहाव बढेको छ । लगातारको वर्षाले सप्तकोशीमा पानीको वहाव बढेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोशीमा पानीको बहाव बढे पछि अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ । सप्तकोशीमा मिसिने इन्द्रावती नदीमा २५ वर्षयताकै ठूलो बाढी आएपछि कोशी ब्यारेजमा थप सजकता अपनाइएको जनाएको छ ।

नदीमा पानीको बहाव ६१ हजार १ सय ४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जनाएका छन् । कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुरक्षा निकायले बताएको छ ।

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

भारतमा बन्धक बनाइएका ...

काठमाडौँ/  आकर्षक रोजगारीको झुटो आश्वासनमा भा ...

सुनसरीमा सर्पले टोके ...

सुनसरी/  सुनसरीको कोशी गाउँपालिका–८ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved