कोरोना नियन्त्रणमा सक्रिय प्रकासपुर युवा जमात

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । दोस्रो भेरियन्टको कोरोना संक्रमण नियन्त्रणमा वराहक्षेत्र १० स्थित प्रकासपुर युबा जमात सक्रिय रहेको छ ।
प्रकासपुरका सक्रिय युबाहरुको छाता संस्थाको रुपमा स्थापित युबा जमात विगत २९ दिन देखि कोरोना नियन्त्रण कार्यमा

सक्रिय रहेको छ । उनीहरुले वराहक्षेत्र ९ र १० नम्बर वडावासीसंग सहकार्य गरेर सार्वजनिक स्थलमा सेनिटाइज गर्ने, सुरक्षाकर्मी, स्थानीय संक्रमितहरुलाई स्वास्थ्य सामाग्री बितरण साथै राहत बितरण गर्दै आएको छ । वराहक्षेत्र ९ र १० का प्राय सबै घरमा सेनिटाइज गरी सकेको छ ।

उनीहरुले संक्रमितहरुलाइ पौष्टिक खानेकुरा वितरण गर्नुका साथै ज्वरो तथा अक्सिजन लेभल चेकजाँच, आवश्यक चिकित्सकको सल्लाह अनुसार औषधी वितरण समेत गर्दै आएको छ । बराहक्षेत्र १० नम्बरको वडा कार्यलयलाई अक्सिजन समेत हस्तान्तरण गरेको छ ।

विभिन्न दाताहरु सहित मोरङ्ग –सुनसरी सेवा समाजबाट उपलब्ध ४० लिटरको अक्सिजन सहीतको ५ थान सिलिन्डर, ३ थान अक्सिजन रेगुलेटर, ५ थान अक्सिजन माक्स, ५ थान माक्स, ५० थान सर्जिकल माक्स र २ थान अक्सिमिटर आइतबार वडा नं १० का अध्यक्ष महेन्द्र खत्रीलाई हस्तान्तरण गरेको युबा जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved