विपन्न परिवारलाइ घिमिरे र श्रेष्ठकाे सहयाेग

  • जेठ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान- १६ स्थित नौलो बस्तीका दुई बिपन्न परिवारलाई  बिहिबार आर्थिक सहयोग प्राप्त भएकाे छ ।
नौलो बस्तिका इन्द्रकुमारी बि.क. , एक बहादुर बि.क.(लकान्द्री माईला) र सीता राईलाई धरान-३ जल्पारोड निवासी गङ्गा प्रसाद श्रेष्ठ र धरान-१४ निवासी सुरेन्द्र घिमिरेले जनही ५-५ हजार रूपैया नगर सहयाेग गरेका हुन् ।
धरान-१६ का वडा अध्यक्ष दिल कुमार गिरिले बुधबार सामाजिक सन्जालमा दुई बिपन्न परिवारको आर्थिक अबस्था दयनिय भन्नेबारे पोष्ट गरेको देखेपछी  माहामारिको समयमा थोरै भए पनि राहत महसुस होस भनेर सहयोग गरेको घिमिरेले बराए।
बिपन्न परिवारलाई घरैमा पुगेर आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको गङ्गा प्रसाद श्रेष्ठले बताए।वडा अध्यक्ष गिरिले सहयोगी दुबै जना दाताहरुलाई धन्यवाद दिए।हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सह-सचिवद्वय भोला श्रेष्ठ र तिर्थ कार्कीको समेत उपस्थिती रहेको थियो।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved