लागुऔषध सहित ३ जना पक्राउ

  • जेठ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको हरिनगर गाउँपालिकाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरिनगरको वडा नम्बर ५ स्थित बसन्तपुरबाट ट्रामाडोल ५० एमजिको ३ सय ४८ पत्तामा ३ हजार ४ सय ८० पिस क्याप्सुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको घुस्कीबाट संखुवासभाको चैनपुरका लागि कामदार लिएर जादै गरेको प्र १–०२–००२ च ४७२७ नम्बरको बोलेरो गाडिमा चेकजाँच गर्दा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुवँर, सवारी चालक विजय अधिकारी र हरिनगर ६ बस्ने नसिम अन्सारी रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्थापनको कार्यालय विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved