संक्रमितहरुको घर घर पुगेर मनोबल बढाउदै नगर प्रमुख चौधरी

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुगेर उनहिरुको सवास्थ्य अवस्था बारे बुझेका छन ।

इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुगेका हुन ।

संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिदै उपमहानगर जनताको साथमा रहेका बताए । नगर प्रमुख चौधरी संगै पुगेका स्वास्थ्यकर्मीहरुको टोलिले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेमा जानकारी दिइएको छ ।

स्वास्थ्यकर्मीहरुको टोली सहित नगरप्रमुख घरमै आइपुग्दा आधा विराम निको भएको संक्रमितहरुले प्रतिक्रिया दिएका छन । समस्या परेको वेला स्थानीय सरकार घरमै आउदा उपमहानगर जनता प्रति उत्तरदायी रहेको पाएको उनिहरुको भनाई छ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved