जबरजस्ती करणी आरोपमा झट्केलो बाउँ पक्राउ

  • जेठ ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । जबरजस्ती करणी गरेको आरोपमा रामधुनी ८ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको पहिलो श्रीमान पट्टीकी कान्छी छोरीलाई करणीको प्रयास गरेको आरोपमा रामधुनी ८ तिनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका ३५ वर्षिय एक पुरुष लाई प्रहरीले पक्राउ गरेको हो ।

केही दिन अघि आमालाई भेट्न आएकी ९ वर्षिय बालिकालाई गत बुधबार रातीको समयमा आमा निदाएको मौका पारी करणीको प्रयास गरेका थिए ।

घटना पछि फरार रहेका आरोपितलाई आइतार बिहान प्रहरी चौकी डुम्राहाको टोलिले इनरुवा ८ बङकुल्वा पुर्वी टोलबाट पक्राउ गरेको छ । उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved