बराहक्षेत्रमा २ सय ६ जना संक्रमित हुँदा ४१ जना भए निको 

  • जेठ ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गए पछि बराहक्षेत्रमामा २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् ।

बराहक्षेत्र नगरपालिकाले जारी गरेको सुचनाको आधारमा वैशाख ५ गते यता २ सय ६ जनामा संक्रमण पुष्टि हुँदा ४१ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

नगरपालिकाको अनुसार निको हुने दर १९ दशमलव ९१ प्रतिशत रहेको छ भने मृत्यु दर ३ दशमलव ८८ प्रतिशत रहेको छ ।

बराहक्षेत्रमा अहिले सम्म १ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् भने नगरपालिकाको आइसोलेसनमा १८ मा रहेका छन् ।

नगरपालिकाले २ सय ९० जनाको पिसिआर तथा एन्टिजेन्ट परिक्षण गरेकामा ५० जनाको जाँचको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved