कार्तिक २६ र मंसिर ३ गते मध्याबधि निर्बाचन "प्रतिनिधिसभा पुनः विघठन"

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फायल तस्विर

काठमाडौँ । सरकार गठनका लागि परेका दुबै दावीमा खारेज भएपछि मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा विघठन गरि मध्याबधि निर्बाचन घोषणा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले आगामी कार्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।अब मन्त्रिपरिषदले सिफारीस गरेपछि राष्ट्रपतीले यसको घोषणा गर्ने छिन् ।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved