बेलायत कांग्रेसमा मनमुटाव

  • जेठ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पदाधिकारीहरु बिच विवाद बढ्दै गए पछि नेपाली कांग्रेस बेलायतभित्र मनमुटाव शुरु भएको छ ।

कार्यवाहक सभापति महेश दाहालले सभापति युवराज गुरुङको अनुपस्थितिमा अधिवेशनको मिति तय गरेपछि बेलायत काँग्रेसभित्र मनमुटाव बढेको हो । बेलायत कांग्रेस सभापति नेपालमा कोरोना संक्रमित भई उपचारार्थ रहेको अवस्थामा कार्यवाहक सभापति दाहालले आगामी जुलाईमा अधिवेशन गर्ने जुम मिटिङद्वारा निर्णय गरेर संचार माध्यममा समाचार छापिएपछि बेलायत काँग्रेसभित्र पदाधिकारीबीच नै मनमुटाव बढेको छ ।

उपसभापति युवराज सिंहले प्रेस विज्ञप्ती प्रकाशित गरी सभापतिको उपस्थिति बिना कार्यवाहक सभापति दाहालले अधिवेशन तोक्नु पार्टी विधान विपरीत भएको भन्दै निर्णय मान्य नभएको बताएका छन् । उनले दाहालले मनोमानी ढंगले निर्णय गर्दा संगठनको गरिमा घट्ने मात्र हैन यसरी मनोमानी ढंगले गरेको निर्णय मान्य नहुने विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले विज्ञप्तीमा सभापति गुरुङ र उनका परिवारको शीघ्र स्वास्थ्यको लाभ समेत गरेका छन् ।

 

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved