कोरोना संक्रमित भएकी महिलाको मृत्यु भएपछि इटहरी वडा नं ८ शिल

  • वैशाख २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । उपचारको क्रममा कोरोना संक्रमित  ५५ वर्षिया महिलाको निधन भएपछि सुुनसरीको इटहरी उपमहानगरपालिका ८ पुर्ण रूपमा शिल गरिएको छ ।

उपमहानगर अन्तरगत वडा कार्यालयको बैठकले सो वडालाइ वैशाख २९ गते सम्म शिल गरिएको हो । केहि दिन अघि कोरोना संक्रमण पुस्टि भएपछि महिलालाइ उपचारको लागि मोरङको बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो ।

५५ वर्षिया महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ ।

महिलाको मृत्यु पश्चात इटहरी वडा नं ८ पुर्ण रूपमा शिल गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

वडा नं ८ को बिजुली अफिस र आसपासका क्षेत्रहरू समेटिने गरि गत २९ गते सम्म्लाइ पुर्ण रूपमा शिल गरिएको जनाइएको छ ।

 हाल सम्म इटहरीमा नयाँ भेरियन्ट सहितको कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ४२३ पुगेको छ भने मृत्यु हुुनेहरूको संख्या ६ पुगिसकेको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाले जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved