संकटको वेला घरघरमै स्वास्थ्यसेवा दिदै इटहरी उपमहानगर

  • वैशाख २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।

 

इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने छ ।

हाल सम्मको ओपिडी पूर्जा, रिर्पोट तथा अस्पतालको अन्य कागजपत्रहरु सोही नंम्वरको वाट्सएप वा इटहरी अस्पतालको फेसवुक पेजमा पठाउनुपर्ने जनाइएको छ । त्यसपछि, इटहरी अस्पतालको सम्वन्धित चिकित्सक वा स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिइने छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved