शिवशक्ति चोक साप्ताहिक हाट शुरु

  • चैत ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र / बराहक्षेत्र–८ स्थित शिवशक्ति चोकमा सोमबार साप्ताहिक हाट लगाउन थालिएको छ । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीले गत सोमबार हाटको औपचारिक उद्घाटन गरे । अब हरेक सोमबार यहाँ हाट लाग्ने छ । यस क्षेत्रका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन् ।

उनीहरूले खेतीसँगै पशुपालन पनि गरेका छन् । स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री नजिकै बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले हाट लगाउन थालिएको हो ।

स्थानीय उपभोक्ताले पनि सहज रूपमा खरिद गर्न सकून् भनेर हाट लगाउन शुरु गरिएको बजार व्यवस्थापन समितिका सचिव ख्यामबहादुर थापाले बताए ।सोमवारे सामुदायिक बजार नाम दिइएको हाटमा पहिको साता नै कृषि उत्पादन, पशु र अन्य सामग्री बिक्रीका लागि राखिएका थिए ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved