इलाममा राष्ट्रिय परिचय पत्र वितरण शुरु

  • फागुन २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलोपटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो ।

इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक शुरु भएको नगरपालिकाले जनाएको छ । परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र दिइनेछ ।

एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । फोटो खिच्नका लागि नागरिकता, विवाहित महिलाको हकमा माइतीकै थर, ठेगानाबाट नागरिकता लिएको भए विवाह दर्ता, बसाईं सरी आउनेले बसाईंसराईको प्रमाण पत्र साथमा लिएर जानुपर्ने छ ।

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved