सूचना टाँस गरी प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

  • फागुन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो ।

भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै‌ अर्को मिति तोकिएको हो ।

अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved