सङ्घका पदाधिकारीलाई प्रमाणपत्र वितरण

  • फागुन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  मोरङ बडी बिल्डिङ तथा फिटनेस सङ्घले कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ ।
सङ्घले शनिबार आफ्ना पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।

उनीहरूलाई सङ्घका प्रदेश १ संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्वसदस्य सुधिर अर्याललयायतले प्रमाणपत्र वितरण गरे ।

केही समयअघि डा राजन दत्तको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विराध चयन भएको थियो ।

समितिका प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्ष सरोज घिमिरे, तेस्रो उपाध्यक्ष डा मनोज गुप्ता, सचिव सन्तोष न्यौपाने, सहसचिव विपिन पासवान र कोषाध्यक्ष रविन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी कमल राई, डा विनोद श्रेष्ठ, शिखा श्रेष्ठ र आस्था हमाल सदस्य छन् ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved