इलामका फरार अभियुक्त बिहिबार धरानबाट पक्राउ

  • फागुन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / अदालतले जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ ।

रोङ गाउँपालिका वडा नं। २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो ।

जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved