करेन्ट लागेर इलाममा एक युवाको मृत्यु

  • फागुन १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्म तस्वीर :गुगल

इलाम/ इलाम नगरपालिका वडा नं। ९ शेरामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

इलाम नगरपालिका वडा नं। ४ मलातेका अन्दाजी २० वर्षीय पुजन सोङ्मीको करेन्ट लागेर मृत्यू भएको हो ।

एक इन्टरनेट प्रदायक कम्पनीको फाइबर विस्तारमा काम गर्दै आएका सोङ्मी पोलमा चढेर काम गरिरहेको बेला भर्याङ्क चिप्लिँदा विद्युतको तारले छोएपछि करेन्ट लागेको उनका आफन्तले बताएका छन् ।

सोङ्मीको शव पोष्टमार्टनका लागि इलाम अस्पतालमा ल्याइएको बताइएको छ ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved