बेलबारीमा स्वास्थ्य शिविर सुरु

  • माघ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी÷ अपाङ्गता भएका व्यक्तिहरूका लागि बेलबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत नगरपालिकाले २ नम्बर वडाबाट आइतबार शिविर सुरु गरेको हो । शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषणसम्बन्धी परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

उनका अनुसार हाडजोर्नीको शल्यक्रिया र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिनेछ ।

यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र अपाङ्गता परिचयपत्रसमेत वितरण गरिने विश्वकर्माले बताए । नगरपालिकाले शिविरमा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहरूलाई आग्रहसमेत गरेको छ । शिविर यही माघ २६ गतेसम्म सञ्चालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved