शैलजा आचार्य पोलिटेक्निकको १९ औं वार्षिक उत्सव सम्पन्न

  • माघ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो १९ औ वार्षिक उत्सव मनाएको छ ।

शुक्रबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानीय वुद्धिजीवीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताए ।
उनले ग्रामीण जनताका लागि बहुमुल्य निधिका रुपमा रहेको पोलिटेक्निकबाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए ।

कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् । उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना शिक्षाको माध्यमबाट पूरा गर्न आफू लागिरहेको बताइन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा कलेजका प्रिन्सिपल सन्तबहादुर अधिकारी, पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो, सदस्य विकास पराजुली,जबाहरलाल मण्डल लगायतको सहभागिता रहेको थियो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved