बेलबारीमा उत्पादित छुर्पीको चर्चा चुलिदै

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी: पहाडी क्षेत्रमा उत्पादनहुँदै आएको छुर्पी बेलबारीमै उत्पादन हुन थाले पछि यति बेला पदम दाहालले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको छ ।

पहाडी जिल्लाका छुर्पीको माग बढ्दै गएपछि पदमले आफैंले स्थानिय स्तरमा पनि छुर्पी उत्पादन गरेका हुन् ।
उहि स्वाद र पहाडी क्षेत्रबाट आयत गरिएको भन्दा केही सस्तो भएपछि छुर्पीका पारखीहरुको राजाईंमा पदमले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको स्थानियहरु बताउँछन् ।

उनले छुर्पी उत्पादन थाले सगै स्थानिय बजारमा समेत छुर्पीको माग बढ्न थालेको व्यवसायी पदमा बताउँछन् ।
उनले भने,‘पहिला देखिनै नेपाली बजारमा लोकप्रीय छुर्पी स्थानायि स्तरमै उत्पादन हुन थालेपछि झन माग बढ्दै गएको छ । ’

बेलबारी बजारमै (पूर्वी स्टेण्ड) ५ वर्ष अघि देखि ‘न्यु दाहाल दुध डेरी’ सञ्चालन गर्दै आएका दाहालले केही नयाँ गर्ने सोचले १ वर्ष अघि देखि छुर्पी उत्पादन गर्न थालेको बताए ।

उनले दैनिक १० केजी छुर्पी उत्पादन गर्दै आएकाछन् । त्यहाँ बाट उत्पादति छुर्पी प्रदेश १को विभिन्न जिल्लामा बिक्री हुने गरेको छ ।

belbari-2

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved