इलाममा आजदेखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन

  • माघ १४, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाममा बुधबार देखि कोरोना भाईरस विरुद्धको खोप सञ्चालन हुने भएको छ ।

भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी लाई बुधबार देखि लगाउने पत्रकार संम्मेलन गरी जानकारी दिईएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले ‘इलाममा १७ सय जनामा खोप लगाउने तयारी भईसकेको र खोप लगाउँदा १८ वर्ष देखि मावथ उमेर समूहकालाईल लगाईने बताए ।’, ‘त्यसमा गर्भवती महिला,रक्तश्रावको समस्या भएका, अन्य खोप लगाउँदा एलर्जी भएका र १८ वर्ष मुनिकालाई खोप नलगाउने उनको भनाई छ ।’

‘एक व्याक्तिले खोपको डोज पूरा गर्न दुई पटक खोप लगाउनु पर्ने र पहिले खोप लगाएको चार हप्ता पछि पुन खोप लगाउनु पर्ने छ, दाशले भने पहिलो चरणमा सर्वसाधारणमा खोप नलागाउने भए पनि दोस्रो चरणमा भने ९० प्रतिशत सवएसाधारणमा खोप लगाउने सरकारको तयारी रहेको छ ।’

कोरोना भाईरसको लक्षण देखा परेका र सक्रिय संक्रमितलाई यो खोप लगाईने छैन । निको भएका संक्रमितले एक महिना सम्म लगाउनु नपर्ने बताईएको छ ।

इलाममा जम्मा छ हजार नौसय ११ जनाको श्वाव संकलन गरिएकोमा दुई सय ९६ जना संक्रमित रहेका थिए । अहिले सक्रिय संक्रमितको संख्या शुन्य रहेको कोभिट फोकल पर्सन विमल बरालले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved