भारतबाट विराटनगरतर्फ घुँगी तस्करी

  • पुस २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भारतबाट विराटनगरतर्फ घुँगी तस्करी हुने गरेको पाइएको छ ।

सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणमा घुँगी बरामद गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरीले सोमबार ३ सय केजी घुँगी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बिओपी बखरीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया सीमानाकामा घुँगी बरामद गरेको हो । दशगजा हुँदै नेपाल ल्याउन खोज्दा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले बताए ।

प्रहरीलाई देखेपछि बोरामा ल्याउँदे गरेको घुँगी छोडेर तस्कर फरार भएका थिए । बरामद भएको ६ बोरा घुँगी प्रहरीले खाल्डो खनेर पुरेको छ । घुँगीमा पौष्टिक पदार्थ अधिक पाइने भएकोले आदिवासी समुदायमा लोकप्रिय छ ।

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved