धरान । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाललाई मातृशोक परेको छ ।
खनालकी आमा शिवमाया खनालको आज ९बुधबार० निधन भएको छ ।
आमा खनालको ८८ वर्षको उमेरमा निधन भएको हो । उनको आजै हिन्दु संस्कार अनुसार चतरामा दाहसंस्कार गरिने भएको छ ।
बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...
धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...
धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...
धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...
koshipatra