एलआइसीद्वारा मृत्यु दाबी रकम प्रदान

  • पुस ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लाईफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) कम्पनीले धरान १३ की दिल कुमारी लिम्बु राईको परिवारलाई बिमा रकम प्रदान गरेको छ ।

राइको केही दिन अघि निधन भएको थियो । उनको परिवारलाई शनिबार एक कार्यक्रमको आयोजना गरि बिमा रकम प्रदान गरेको हो ।

मृतकको घरमै पुगेर कम्पनीको ऐजेन्सी म्यानेजर डम्बर प्रसाद सिग्देल सहितको धरान शाखा टोलि  मृतकका पति कुल बहादुर राईलाई ३ लाख २५ हजारको चेक प्रदान गरिएको प्रबन्धक विकल्प प्रसाद बजगाईंले जानकारी दिए ।

बिमित राईले वार्षीक १७ हजार ७ सयका दरले ९ वर्ष किस्ता तिरेका थिए । उनले २ लाख रुपैयाको बिमा गरेकी थिईन् । बजगाईका अनुसार मृतकको परीवारले मंसिरको पहिलो साता कागजपत्र कार्यलयमा पेश गरेका थिए ।

131681352_168595958307450_4720093218634831202_n 131925409_5167350669949201_2151927864824380619_n

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved