सहिदभूमि गाँउपालिकाद्वारा स्वयंसेविकालाई सम्मान

  • पुस २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा । सामुदायिक स्वास्थ्य सुधारका लागि लामो समयदेखि अहिलेसम्म सक्रिय भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंम सेविकाहरुलाइ धनकुटाको सहिदभूमि गाँउपालिकाले सम्मान गरेको छ ।

१७ औ अन्तराष्ट्रिय महिला स्वयंमसेविका दिवसको अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल सरकारको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु मातृ तथा शिशु मृत्युदर घटाउने, भिटामिन ए, पोलियो थोपा खुवाउने, हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लगायत सामुदायिक स्वास्थ्य सुधारका कार्यक्रमहरुमा सक्रियता पूर्वक आफ्नो भुमिका निर्वाह गरेका २७ जना महिला स्वयंम सेविकाहरुलाई खाँदा ओढाएर करुवा प्रदान गरेर सम्मान गरेको गाँउपालिका अध्यक्ष मनोज राईले बताए ।

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved