यामाहा जेठ आरको मायलेज च्यालेञ्ज

  • मंसिर २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता धरान ८ स्थित बिजयपुर ट्रेडर्सले शनिबार रे जेठ आर १२५ एफआई स्कुटरको मायलेज च्यालेञ्ज कार्यक्रम सम्पन्न गरेको छ ।

ट्रेर्डसले शोरुम बाट शुरु गरेको च्यालेञ्ज कार्यक्रम लक्ष्मी चोक, पुरानो बजार, भानुचौक हुदै तरहरा पुगी पुनः शोरुममा आएर सम्पन्न भएको थियो ।

ट्रेर्डसका सञ्चालक प्रभाव खतिवडाका अनुसार सडकमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न सवारी चलाउने तरिका र कम्पनी अनुसारको सुविधाको बारेमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

च्यालेञ्जमा सहभागीहरुलाई ७८ किमी प्रति घण्टाको दरले उत्कृष्ट भएकाहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

२ लाख ४४ हजार ९ सय र २ लाख ५४ हजार ९ सय मुल्य भएको स्कुटर ग्राहकको रोजाईमा पर्न सफल भएको ट्रेडर्सका सञ्चालक खतिवडाले बताए । करिब दुई महिना अघि धरान बाट बिक्री गर्न थालिएको स्कुटर ७० भन्दा बढी संख्यामा बिक्री भइसकेको उनले बताए ।

yamaha bijayapur-tredarsa

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved