प्रदेश १ का प्रमुख अधिकारीलाई कोरोना संक्रमण

  • मंसिर १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” लाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बिराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा प्रदेश प्रमुख अधिकारीलाई संक्रमण पुष्टि भएको हो ।

अधिकारी सँगै उनकी श्रीमति र एक सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसँगै प्रमुख अधिकारी हामेआइशोलेसनमा बसेको अधिकारीको निजि सचिवालयले जनाएको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved