धरानका वडा सहित उपमहानगरपालिकाको कार्यलय एक साताको लागि बन्द

  • असोज २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुमा कोरोना संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरु पनि विहिबार देखि बन्द हुने भएका छन् ।

धरानमा लकडाउन घोषणा नगरि एक साताका लागि कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबारदेखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले सुचना जारी गर्दै कार्यालयका कर्मचारी, वडाका जनप्रतिनिधिहरु समेत कोरोना संक्रमण पुष्टि भएकोले उनीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले उपमहानगर र वडा कार्यालयहरु बन्द गर्नु परेको जनाएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved