इटहरी अस्पताल र उपमहानगरको कार्यालय तिन दिन बन्द

  • असोज १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी / कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सुनसरीको इटहरीस्थित महत्वपुर्ण दुईवटा कार्यालयहरु आगामि तिनदिन सम्म बन्द रहने भएको छ ।
 
 
इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालीकाको कार्यालय तथा मातहतमा रहेका सबै वडा कार्यालयहरु आज शुक्रबार देखि ३ दिन सम्म बन्द रहने भएको हो ।
 
इटहरी अस्पतालले पनि कर्मचारीमा कोरोना देखिएको कारण बताउदै आज शुक्रबार देखि आगामि ३ दिन सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ । बिहीबार बिहान उपमहानगरको केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरले आपतकालीन बैठक बसि आज शुक्रबार देखि कार्यालय तथा मातहतमा रहेका २० वटै वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।
 
 
Seen by सन्जोग बाबु दाहाल at 9:29 AM
 
 
 
 
 
 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved