रोट्रयाकद्वारा द सिक्रेट अफ पब्लिक स्पिकिङ तालिम

  • असोज १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । रोट्रयाक क्लब अफ धरानले शुक्रबार द सिक्रेट अफ पब्लिक स्पिकिङ् कार्यक्रम सम्पन्न गरेको छ ।

युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा ४६ जनाको सहभागिता रहेका थियो ।

युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोट्रयाक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । तालिमको सहजीकरण रिदम साहद्वारा गरिएको थियोे ।

साहले डिजिटल प्रविधिको माध्यमले धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved