इटहरीको २० वटै वार्डमा सेनिटाइज गर्दै हिपअप नेपाल

  • असोज ७, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । कोरोनाको कहर संगै संक्रमणको दर बढिरहेको सुनसरीको इटहरीमा हिपअप नेपालका सदस्यहरूले सेनिटाइज अभियान थालेका छन ।

सुनसरीको सबैभन्दा बढी संक्रमितहरू रहेको इटहरीका २० वटै वार्डमा सेनिटाइज गर्ने तयारी भएको हिपअप नेपालले जनाएको छ ।

अहिले सम्म इटहरीको वार्ड नं २ , ४, १९ र २० मा सेनिटाइज गरिसकेको र केहि समयपछि यसलाइ निरन्तरता दिने संस्थाका अभियान्ता जिवन राइले बताए ।

कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थालाइ मध्यनजर गर्दै यसको न्युनिकरण र जनमानसमा उत्पन्न भएको भय त्रासलाइ हटाउन इटहरीको २० वटै वार्डमा सेनिटाइज गर्ने तयारी गरिएको हिपअप नेपालका अर्का अभियान्ता दानबहादुर राइले बताए ।

इटहरी २० तरहरामा रहेको जागरूक युवाहरूको समुहद्वारा स्थापित हिपअप नेपाल बिभिन्न सामाजिक काममा समेत क्रियाशिल रहदै आएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved