इटहरीमा आठ महिने शिशु सहित २० जना संक्रमित थपिए

  • भदौ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । इटहरीमा मंगलबार राती ९ बजे ८ महिने शिशु सहित थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गत भदाै २६ र २७ गते संकलन गरिएको स्वाबको रिपाेर्ट अनुसार २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

थपिएका संक्रमितहरूमा इटहरी ४ का ३३ वर्षिय पुरुष, इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष , इटहरी ९ का ८ महिनाको शिशु र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष, इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २४ वर्षिय पुरुष र ३५ वर्षिय महिला, सुन्दरहरैचा ५ का ३० वर्षिय पुरुष रहेका छन । याे संख्या संगै इटहरीमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या ३ सय ५० पुगेकाे छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved