संक्रमण नियन्त्रण गर्न एक हुनुपर्छ: शेरधन राई

  • भदौ २९, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम / प्रदेश नं १ का मूख्य मन्त्री शेरधन राईले कोरोना संक्रमण नियन्त्रण गर्न सबै एक हुनुपर्ने बताएका छन ।

१ नं. प्रदेश स्तरीय भर्चवल बतृत्वकल प्रतियोगिताको उद्घघाटन राईले कोरोना संक्रमणले त्रसित बनाईरहेको र यसमा सबै एक भएर लाग्नुबाहेककोे विकल्प नरहेको बताएका हुन । मानवअधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको बाल दिवशको अवसरमा ‘कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका ’ विषयमा भएको बतृत्वकलाको उद्घघाटन गर्दे उनले यस्तो कोरोना संक्रमण नियन्त्रण गर्न आत्मबल बढाउन बाहेक अरु कुनै विकल्प अहिले सम्म नदेखिएको कारण सबै सचेत रहन पनि आग्रह गरे ।

उनल,े ‘कोरोना संक्रमणका कारण विद्यालय सञ्चालन हुन नसक्दा धेरै बालबालिका आन्योलमा रहेको भन्दै शैक्षिक सत्र नगुमोस भन्नेमा सचेत र संवेदनशिल रहेको बताए ।’ ‘अबका दिनमा उच्च सावधानी र सर्तकता अपनाएर विद्यालय खोल्नुको विकल्प नरहेको राईको भनाई छ ।’उनले बालबालिकामा विभिन्न प्रतिभा रहेका हुन्छन त्यस्ता प्रतिभा प्रस्फुटन गराउनका लागि विभिन्न प्रतियोगता आवश्यक पर्ने बताए ।

प्रदेश स्तरीय प्रतियोगिताका लागि प्रदेश १ का १४ जिल्लाका १४ जना बालबालिका प्रतिस्पर्दा गरिरहेका छन ।

वीपी प्रतिष्ठानलाई छ ...

काठमाण्डौं/  वीपी कोइराला स्वास्थ्य विज्ञान प ...

धरानसहित विभिन्न ठाउ ...

धरान/ लागू औषधको कारोबारमा संलग्न एक गिरोहलाई प्रह ...

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved