वीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको धनपालथान ६ का ४० बर्षीय पुरुषको आइतबार राती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रवक्ता डा . निदेश सापकोटाका अनुसार राती ८ः४५ मा संक्रमित व्यक्तिको निधन भएको हो । भदौ २६ गते वीपीकै ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई राती साढे १० बजे कोडिभ अस्पतालमा सारिएको थियो ।

उनी प्रतिष्ठानको अर्थो अब्जरवेसन वार्डमा उपचारको क्रममा रहदा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ ।
मृतकको शव व्यवस्थापन नियमअनुसार भइरहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved