इटहरीमा ३ सय ६ पुगे संक्रमित, ज्येष्ठ नागरिक बढि प्रभावित

  • भदौ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । दैनिक संक्रमित थपिदै जादा इटहरीमा कुल संक्रमितहरू ३ सय ६ जना पुगिसकेका छन भने अझै बढने क्रममा रहेको छ ।

इटहरीमा कोरोनाबाट सबैभन्दा बढी ज्येष्ठ नागरिकहरू प्रत्यक्ष प्रभावित भएका छन्। कुल संक्रमित मध्ये १ सय ३४ भन्दा बढी ज्येष्ठ नागरिकहरू कोरोनाबाट प्रभावित बनेका छन । दैनिक संक्रमणको संख्या बढिरहदा इटहरीमा खतरा बढिरहेको चिकित्सकहरूले बताउदै आएका छन ।

समुदाय स्तरमा पुगेको कोरोना संक्रमणको दर अहिले इटहरीमा प्रतिहजार जनसंख्या १दशमलव ८२ प्रतिशत रहेको छ । जनसंख्याको हिसाबले अति न्युन देखिए पनि संक्रमणको दर भने बढनुले जोखिम उत्तिकै रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामुकमार धमलाले बताए।
उनले यो दर जति बढदै जान्छ इटहरीको लागि त्यति नै जोखिम पनि बढदै जाने बताए। उनले भने, जनस्वास्थ्यको दृष्टिकोणले नया सक्रमितको सख्या वढ्नु चुनौतिपुर्ण रहन्छ ।

फैलिदै गएको संक्रमणबाट जोगिन नागरिकको तहवाट तोकिएको स्वास्थ्य मापदण्ड अवलम्वन गर्न आवश्यक रहनुका साथै सरकारले नियमित अनुगमन ,नियमन र सहजिकरण गर्न आवश्यक देखिएको धमलाको भनाइ छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved