सुनसरीमा १ हजार २३ पुगे कोरोना संक्रमित

  • भदौ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको इनरुवा नगरपालिकामा ४० जना कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा ५२ जनामा एकै दिन कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २३ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सोमबार इनरुवा नगरपालिकामा ८ पुरुष सहित २३ जना हिलासुनसरीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिकामा ४० जना, इटहरी उपमहानगरपालिकामा १० जना र गढी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो ।

सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको इनरुवाको ५ नम्बर वडा नै सिल गरिएको छ । वडा नम्बर ५ मा मात्रै ३८ जनामा हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोना संक्रमण भएका ४ सय १७ जना निको भएका छन् भने ६ सय ९ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म सुनसरीमा कोरोना संमणबाट ६ जनाको मृत्यु भएको छ । उनीहरु सबै धरान उपमहानगरपालिकाका हुन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved