वीपीमा कोरोनो संक्रमण पुष्टि भएका मृतकको संख्या २३ पुग्यो

  • भदौ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण पुष्टि भएको झापाकी एक महिलाको मृत्यु भए सँगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराई रहेकी झापाको कन्काई ३ की ४५ वर्षिया एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको आइतबार बिहान करिब पौने ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृत्तकलाई विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनदेखि निमोनिया, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी झापाको मेची अस्पताल पुगेकी थिइन् । त्यहाँबाट भदौ १८ गते उनलाई वीपीमा रिफर गरिएको थियो । उनको शव व्यवस्थापन भइरहेको उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved