धरानमा एकै दिन सुरक्षाकर्मीका परिवार सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । समुदायमा फैलिएको कोरोना संक्रमण शनिबार एकै दिन सबै भन्दा बढी सुरक्षाकर्मी मा देखिएको छ ।

नेपाल प्रहरी सहित सेनामा शनिबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको च । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना र उनीहरुका परिवार छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् भने बाँकी सबै फुस्रे आर्मी क्याम्पमा सेना, तिनका परिवारहरुमा कोरोना पुष्टि भएको छ ।

आर्मी क्याम्पका २ बर्षका बालिका सहित ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved