कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको वीपीमा मृत्यु

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

शुक्रबार साँझ प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । विहिबार कोरोना पुष्टि भए पछि विराटनगर ११ की ४३ वर्षिया महिलालाई न्युरो अस्पताल विराटनगरले रिफर गरिदिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई श्वासप्रश्वासमा कठिनाई भएको थियो भने ३ दिन देखि पेट र छाती दुख्ने समस्या रहेको थियो । उनी ४ वर्ष देखि उच्च रक्तचापको बिरामी थिईन् ।

मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २२ पुगेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved