सामाजिक विकास मन्त्रालयद्धारा मन्त्री घिमिरेको स्वास्थ्यलाभको कामना

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर १६ भदौ । कोरोना संक्रमण देखिएर होम आईसोलेसनमा रहनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोरोना भाईरहेको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्री घिमिरेको महत्वपूर्ण भूमिका रहेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्धारा जारी विज्ञप्तीमा भदौ १५ गते गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

यसैवीच मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved