नेपालका अर्बपति व्यवसायी एवम् सिजी ग्रुपका मालिक नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।
आज बिहान चौधरीलाई पिसिआर परीक्षणको रिर्पोट पोजिटिभ आएको हो ।
धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...
धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...
बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...
इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...
koshipatra