दुहवीमा पत्रकार सहित११ जनामा कोरोना संक्रमण

  • भदौ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

दुहबी । सुनसरीको दुहवी नगरपालिकामा थप ११ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

दुहवी नगरपालिका वडा नं। १ का १ पुरुष ४२ वर्षिय , वडा नं। ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं। ५ का १ पुरुष २० वर्षिय, वडा नं। ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए ।

हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन । भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबिमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved