धरानमा १ सय ७ पुगे कोरोना संक्रमित

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । समुदाय स्तरमै फैलिएको कोरोना संक्रमित धरानमा १ सय ७ जना पुगेका छन् । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा १ सय ७ जना कोरोना संक्रमित पुगेका हुन् ।
केही दिन अघि धरान १७ का आमा छोरीमा कोरोना संक्रमण पुष्टि भएका परिवारकै थप एक जनामा कोरोना पुष्टि भएको हो । ६१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ भने १७ कै थप एक महिलामा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
यसै गरी धरान १६ बस्ने २५ बर्षीया एक जना बैङ्कका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी धरान घर भएर पनि विराटनगरमा बैकमा काम गर्ने गरेको बताइएको छ । विराटनगरमा स्वाब दिएर धरान १६ घर आएको बेलामा हिजो उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । रिपोर्ट पोजिटिभ आए पछि उनलाई विराटनगरनै लगिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved