सिराहाका एक युवाको बिपिमा मृत्यु

  • भदौ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 सुनसरी । कोरोना संक्रमीत देखिएका सिराहाका एक युवाको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका सिराहाको लाहान स्थित गोविन्दपुर मलाहाना का २२ बर्षिय एक युवाको मृत्यु भएको हो ।

अत्याधिक खोकी लागेर स्वास प्रस्वासमा समस्या भएपछि प्रतिष्ठान भर्ना भएका उनको आज सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानको आइसियुमा रहेका उनमा भदौ ७ गते आइतबार कोराना सक्रमण पुष्टि भएसगै उनलाई आइतबारनै कोभिड अस्पतालमा सारिएको थियो ।

लागु औषध सेवनकर्ता समेत रहेका ती युवालाइ प्रतिष्ठानमा भदौ २ गते मेडिसिन वार्डमा भर्ना भएका थिए । उनिमा मुटुको समस्या समेत देखिएपछि आइसियूमा राखेर उपचार गरिएको उनले बताए । यो सगै प्रतिष्ठानमामा १२ कोरोना सक्रमितको मृत्यु भइसकेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved