प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि

  • भदौ ८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ८ भदौं ÷धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको हो ।

उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट टे«सिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको थियो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

संक्रमण पूष्टि भएका प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाको क्वारेनटाईनमा रहेका छन् । यो सँगै धनकुटामा कोरोना संक्रमण पूष्टि हुनेको संख्या २० पुगेको छ । जसमध्ये १७ जना निको भएर घर फर्किएका छन् । एक जनाको बिराटनगरमा उपचार भईरहेको छ । धनकुटाका बाँकी ९० जनाको पीसीआर रिपोर्ट आउँन बाँकी छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved