बेलबारीको आफ्नै आइसोलेसन

  • भदौ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / समुदायमा स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २को बागदेवी सामुदायिक बन उपभोक्ता समहुको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो ।

लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । केही स्थानियतहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहका छन भने बेलबारीले भने क्वारेन्टाइनसमेत संचालन गरिरहेको छ । बिभिन्न देशबाट आएकाह?लाई ४ महिना देखी क्वारेन्टाइनमा राखिरहेको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।

लक्षण नदेखिएका संक्रमतिह?लाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल रेफर गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विश्वकर्माले बताउनु भयो । आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेह?लाई नगरपनलिकाले आफै खानेको सेमेत ब्यबस्थापन गरीरहेको छ ।

आइसोलेसनमा वाईफाई तथा सिसि क्यामा समेत जडान गरीएको छ भने २४ घन्टानै बत्ती नजाने ब्यबस्था समेत मिलाइएको नगरपालिकाले जनाएको छ ।bed 2 bed ta

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved