सुनसरी पुनः ७ दिन निषेधित घोषणा

  • भदौ ७, २०७७
  • "तेजबहादुर बन"
alt

 इटहरी । सुनसरी जिल्लालाइ थप ७ दिन म्याद थप्दै आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरिएको हो । गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको छ ।

कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या बढन थालेपछि थप सुरक्षा सतर्कता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए ।

प्रसाशनले जिल्लालाइ थप ७ दिन निषेधित क्षेत्र घोषणा गरेसंगै मुख्य शहरहरू धरान , इटहरी , इनरूवा लगायतका बजार ब्यवसाय ठप्प रहने भएको छ । अति आवस्यकिय सेवाहरू बाहेकका सवारी साधन र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गर्न प्रसाशनले आग्रह समेत गर्दै आएको छ ।jilla prasasan sunsari

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved