ग्रीनल्याण्ड कलेजद्वारा मोरङ प्रहरीलाई फेससिल्ड प्रदान

  • भदौ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


विराटनगर । विराटनगर स्थित ग्रीनल्याण्ड कलेजले कोरोना भाईरसविरुद्धको अभियानमा कार्यरत नेपाल प्रहरीलाई फेसशील्ड सयहयोग गरेको छ ।

कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीलाई फेसशील्ड सहयोग गरेको हो ।
कलेजले औपचारिक रुपमा आईबार ३ सय थान फेसशील्ड मोरङ प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई हस्तान्तरण गरेको हो ।

कलेजका प्रिन्सिपल दिपक पोखरेलले फिल्डमा खटिने प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेकोले बचाउमा सहयोग पुगोस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्गत सहयोग गरिएको बताए । मोरङमा कार्यरत प्रहरीहरुमा समेत कोरोनाको संक्रमण देखिन थालेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved