संचालकलाई कोरोना संक्रमण देखिए पछि अस्पताल बन्द

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । सुनसरीको दुहवी स्थित अस्पतालका संचालकमा कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालनै बन्द गरिएको छ । दुहबि नगरपालिकाको वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली.का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको हो ।

शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको बताए । अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved